काठमाडौं । यस सामाजिक सुरक्षा कोषमा रिक्त रहेको तपशिल वमोजिमको विज्ञापन नम्बर सेवा, समुह, तह र पदहरु खुला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपुर्तिगर्न मिति २०७६।०२। १७ मा गोरखा पत्रमा प्रकाशित भएको सुचना अनुसार लोक सेवा आयोगबाट मिति २०७६।०४।२७ देखि २०७६।०५।५ सम्म लिएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेद्धारहरुमध्ये लोक सेवा आयोगबाट प्राप्त भएको नतिजा अनुसार सफल भएका देहाय अनुसार रोल नं. का उम्मेद्धारहरुको प्रस्तुतिकरण कम्पियुटर सिप परिक्षण तथा अन्तरवार्ताको कार्यक्रम तालिका मिति २०७६।०६।२९ गते बसेको पदपुर्ति समितिको बैठकको निणर्य अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गएिको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु