काठमाडौ । भक्तपुरको चाँगुनाराण नगरपालिका वडा नं. १ दुवाकोट रोक्कागाँउमा आज सबै चकित हुने घटना भएको छ ।

त्यहाँ स्थित एक स्थानीयको घरमा करिब २२ फिट मात्र गहिरो इनारबाट उमालेभन्दा तातो पानी निस्किन थाल्यो ।

त्योपनि ३ दिन पहिलेदेखि सिँधै नुहाँउनै नसकिने तातो पानी आउँन थालेपछि घरबेटी र डेरावाल चकित बने । उनीहरुले छिमेकीलाई बोलाएर त्यो आश्चार्यचकित घटनाका बारे बताए । स्थानीयले थाहा पाएपछि सबै भेला भए ।

सबै छिमेकी भेला भएर पानी छुँदा साँच्चै सबै चकित बने । कसैले नागराजाको खेलका कारण यस्तो भएको आशंका गरे ।

कसैले भौगर्वीक परिवर्तन भएको हुनसक्ने भन्दै त्रासका कुरा गरे । कसैले ग्यासका कारण त कसैले ज्वालामुखी विष्फोट हुनसक्ने भन्दै आत्तिए । कसैले त यो प्रकृतीको उपहार प्राप्त भयो ।

अब तातोपानीको कुण्ड बनाएर आफ्नो टोलको मुहार नै फेर्ने सपनापनि देखे । हेर्नुहोस् सबै यो भिडियोमा

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

https://www.youtube.com/watch?v=C9iGHRtlLPg

सम्बन्धित खबरहरु