कोहलपुर । बालिकालाई ट्रकले कि'चेपछि बाँकेको कोहलपुरमा उत्पन्न त'नाव अझै साम्य भएको छैन । भी'ड नियन्त्रण गर्न प्रहरीले चलाएको ‘र'बर बु'लेट’ लागेर दर्जनौ बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले सयौं रा'उन्ड र'बर बु'लेट, हवाई फायर र अ श्रुग्यासको सेल प्रहार गरेको छ।

२५ जना घाइते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएका थिए। आइतबार साँझसम्म घाइतेमध्ये ६ जनालाई ललितपुरको बीएन्डबी अस्पतालमा रिफर गरिएको छ।कोहलपुरको त्रिभुवन माविमा कक्षा ७ मा पढ्ने १२ वर्षीया प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ ट्रकले उनलाई कि'च्यो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

ल'छारेर अलि परसम्म पुर्‍याइएकी उनका दुवै खुट्टा वी'भत्स ढंगले कि'चिएका छन्।स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। त्यो घटना देखेर उनका सहपाठी र साथीहरू आ'क्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना.२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आगो लगाए।

विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्रहरी त्रिभुवन माविमा छिर्‍यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसबाट विद्यार्थी झन् आक्रो'शित बने। प्रहरीमाथि ढुं'गामु'ढा सुरु गरे। प्रतिवादमा प्रहरीले अ श्रुग्यास र र'बरका गो'ली प्रहार गर्‍यो।

गम्भीर घाइते चन्दलाई दिउँसो सवा ३ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको बीएन्डबी अस्पतालमा ल्याइएको थियो। ‘गाडीले कु'ल्चिएकी चन्दका दुवै खुट्टामा क्ष'ति पुगेको छ। उनको शरीरमा २ प्वाइन्ट हेमोग्लोबिन मात्र थियो’, नेपालगन्जमा उपचारमा संलग्न डा.देवेन्द्र आचार्यले भने, ‘गम्भीर अवस्थामा रहेका कारण उनलाई बीएन्डबीमा रिफर गरेका हौं।’

झडपमा घाइते इलाका प्रहरी कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १० जना प्रहरी शिक्षण अस्पतालमा उपचार गर्न गएको अस्पताल प्रशासनले जनाएको छ। बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले भने ४० जनाभन्दा बढी प्रहरी घाइते भएको दाबी गरे। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु