काठमाडौ । पछिल्लो समय नेपालमा युट्युव च्यानल 'ह्याक' हुने समस्या बढ्दै गएका छन् । केही समय पहिले पत्रकार ऋषि धमलाको प्राइम टाइम पनि 'ह्याक' भएको खबर आएको थियो ।

यो सँगै नेपालको चर्चित युट्युट च्यानल बुढा सुब्बा म्युजिकको अफिसियल युट्युव च्यानल 'ह्याक' भएको छ। युट्युको अफिसियल नाम ‘बुढा सुब्बा डिजिटल’ हटाएर ‘म्याटभे केड्रिन’ राखिएको छ । झट्ट हेर्दा यो नाम रसीयनजस्तो देखिएको छ । च्यानलमा आइतबार मात्रै दुई वटा भिडियो अपलोड गरिएको छ, जुन नेपाली नै हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु