काठमाडौ । लोक सेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगको धनकुटा र बागलुङ कार्यालयले खुला, महिला विकास निरीक्षक, विविध, ५ तहका उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तासमेतको कुल प्राप्ताङ्कको आधारमा योग्यतक्रक हुन आएकाले उम्मेदवारहरुको रोजाईको आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ । साथै फागुन १३ गते विहान ११ बजेदेखि सिफारिस पत्र वितरण गर्ने आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस्

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु