काठमाडौं । सामाजिक सञ्जालमा कुनै पनि कुराहरु चर्चामा आउँन सक्छ । चाहे सकरात्मक होस् वा नकरात्मक मान्छेहरुले चाहे भने क्षण भरमै भाइरल बनाउँन सक्छन् । यस्तै एक तस्बिर अहिले भाइरस भइरहेको छ । हामीले एक बेबी मेकर्सका बारेमा कुरा गर्नु आवश्यक छ । तपाईंले सायद यो अपेक्षा गर्नुभएन कि जब तपाईं बिहान उठ्नुभयो आज मैले यस्तो तस्बिर देख्नेछु । वास्तवमा बच्चामा मान्छे मात्रै होईन हरेक जनवार पनि सुन्दर देखिन्छन् । यो तस्बिर जापानका एक फोटोग्राफरले खिचेका हुन् । यो जनवार मरुभूमि, र दक्षिण–पश्चिमी अंगोला र दक्षिण अफ्रिकामा पाइन्छ । जानकारहरुका अनुसार यो विभिन्न प्रजातीको हुन्छ । Picture credit : crafty.diply

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=hiV99Kef5Lo

सम्बन्धित खबरहरु