काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले निक्कै ओजिलो अभिव्यक्ति दिएका छन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धमा विचार प्रवाह गर्दै भारतलाई नराम्ररी घोचेका छन् । उनले लेखेका छन् हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन ।

 

नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ । आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन । हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई । उनको यो लेखाई अहिले विश्वभरी छरिएर रहेका नेपालीहरु र नेपाली भाषीहरुले सर्वत्र सेयर गरिरहेका छन् ।

https://twitter.com/GBBShah/status/1263343436901634049

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=f-rWVVXU3rQ&t=2s

सम्बन्धित खबरहरु