काठमाडौँ । नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ४२३ पुगेको छ । आज मात्रै थप २५५ कोरोना संक्रमित थपिएसँगै संख्या १६ हजार ४२३ पुगेको हो । निको हुनेहरुको संख्या ७ हजार ७५२ पुगेको छ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दर घट्दै गइरहेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="" align="alignnone" width="1486"] File Photo[/caption]

सम्बन्धित खबरहरु