काठमाडौं । कोरोना महामारीबीच नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । बुधबार दिउँसो २.९ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दू कालिमाटी रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु