काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या लगातार बढ्दैछ । यो बीचमा नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह पनि कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

आफू संक्रमित भएको जानकारी उनले आइतबार सामाजिक सञ्जालमार्फत दिएका हुन् । गत बुधबार स्वाद हराएपछि पीसीआर परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आए पनिसमस्या यथावत रहेकाले डाक्टरको सल्लाह अनुसार शनिबार पुनः परीक्षण गराएको उनले उल्लेख गरेका छन् ।

https://www.facebook.com/anil.k.nepal/posts/3294583923970557

सम्बन्धित खबरहरु