काठमाडौ । यूरोपेली यूनियनका मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ । जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका लक्षित असर समीक्षाका लागि बसेको बैठकले थप सहकार्यसहितको इयूको नीतिलाई थप कडा बनाएको हो ।

सम्बन्धित खबरहरु