काठमाडौं । पारामाउन्ट मोटर्स प्रालि, नेपालको लागिएमजीको आधिकारीकवितरक हो । कम्पनीले एमजीएचएस प्रिमियमएसयूभीको अग्रिमबुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमाबजारमाआउनलागेको एमजी एचएस निकै सुरक्षीतएसयूभी हुने छ । विशेषत सुरक्षाको लागिआवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्यागदिइएको छ ।

कारलाई चालकमैत्रीबनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुलबनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउनमिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउनमिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमातातो बनाउनमिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमाउपलब्ध रहेका छन् ।

साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमाएप्पलकार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियमबनाएको छ ।

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिनउपलब्ध रहेको छ । उक्तइन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ ।

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागिकम्पनीले ७९ लाख ९९ हजार रुपैयाँमूल्यतोकेर विक्री सुरु गर्नलागेको हो । विभिन्नतीनकलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नु हुने छ । जसमाकालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामीमार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने छ । यदितपाई आफ्नो पुरानो गाडीलाई एक्सचेन्जगर्ने मुडमा हुनु हुन्छ भने किनकुर्नु हुन्छ । आजै एमजीएचएस बुकिङ गर्नुहोस् ।

 

सम्बन्धित खबरहरु