काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि भैरहेको आमसभाका लागि बागमतिका सबै जिल्लाका नेता कार्यकर्ता सहभागीता रहेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरिरहनु भएको छ ।

सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नुभएको छ ।

https://www.facebook.com/janabolioffical/videos/1173768709748148

सम्बन्धित खबरहरु