काठमाडौ । कैलाली, गोदावरी नगरपालिका-५ भैरव टोल बस्ने गोरे कामीको कच्ची घरमा डडेल्धुरा अमरगढी नगरपालिका-९ ढडगाउँ बस्ने ५५ वर्षीय बीरभान लुहार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, भुम्लु गाउँपालिका-७ फलाटेस्थित खोलामा पनौती नगरपालिका-४ एकटार बस्ने ३१ वर्षीय रेशम बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु