काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय
डीनको कार्यालय, बल्खु, काठमाडौले परीक्षा केन्द्र प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तह चौथो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा वि.सं. २०७८ साल पौष २५ गते दिउँसो १ः०० बजेदेखि देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने भएकाले सम्बद्ध सबैको जानकारीका लागि यो परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ सूचनामा भनिएको छ ।

परीक्षा केन्द्रको सूची तल प्रकाशित गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु