SHEETERR

काठमाडौं । चलचित्र किल्लाको फस्टलुक स्वरुप चलचित्रको पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन भूमिकामा सुभास मेचे चलचित्रमा देखा परेका छन् ।

मेचे फिल्मस् को व्यानरमा रक्षा मेचेको प्रस्तुति रहेको चलचित्र किल्ला लाइ द्धन्द निर्देशक हिमाल केसिले निर्देशन गरेका छन् । चलचित्र किल्ला फागुन २९ देखि प्रर्दशन हुदैछ ।

प्रदिप भारद्धाजको लेखन रहेको यस चलचित्रमा सुभास मेचे , सुरभि जैन , पुकार भट्टराइ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरीको संगित सुन्न सकिने छ भने नृत्य निर्देशन कबिराज गहतराजले गरेका छन् ।

[embed]https://www.youtube.com/watch?x-yt-ts=1422411861&v=iPTBiQBjx2I&x-yt-cl=84924572[/embed]

सम्बन्धित खबरहरु