काठमाडौं । केहि समय पहिले भारतीय मोडल अञ्जली अरोडाको एक एमएमएस लिक भएको थियो । anjali arora bold looks viral on social media:

त्यसपछि पनि उनलाई निकै बोल्ड अवतारमा देखिएको छ । कच्चा बदाम गीतबाट चर्चा पाएकी अञ्जली वास्तविक जीवनमा धेरै बोल्ड र स्टाइलिश छिन् । अरोडा सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् ।

उनी प्राय: फोटो र भिडियोहरु फ्यानका लागि पोस्ट गरिरहेकी हुन्छिन् । अञ्जली बलिउड अभिनेत्री कंगना राणावत होस्ट रहेको लकअप शो पनि देखिएकी थिइन् ।

उनको इन्टाग्राम रील र वास्तविकता जीवन देखेर धेरैले ट्रोल पनि गरेका थिए । उनी प्राय: एकदम बोल्ड तस्विर खिचाउने गर्छिन्, जुन फ्यानलाई निकै मनपर्छ । केहि समय पहिले उनको एक अश्लील भिडियो (एमएमएस) भाइरल भएको थियो ।

सो भिडियोमा उनी भएको दाबीसहित भिडियो भाइरल गराए पनि उनले आफू भिडियोमा नभएको कुरा स्पष्ट पारेकी थिइन् । हेर्नुहोस् उनका केहि बोल्ड तस्विरहरु

सम्बन्धित खबरहरु