काठमाडौं । सनराइज बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरदेखि जुनियर एसिटेन्ट पदका लागि कर्मचारी मागेको हो ।

इच्छुक व्यक्तिहरुले २२ डिसेम्बरसम्म आफ्नो योग्यता अनुसार चाहेको पदमा आवेदन दिन सक्नेछन् ।

सनराइज बैंक लिमिटेड नेपालको एक वाणिज्य बैंक हो । यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक हो । यसको प्रधान कार्यालय काठमाडौंमा रहेका छ भने देशभर शाखाहरु छन् ।

जहाँबाट सम्पूर्ण वाणिज्य बैंकिङ सेवाहरू प्रदान गरिँदै आएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

सम्बन्धित खबरहरु