A woman living in Kathmandu wants a boy for marriage, contact number-9813165...

काठमाडौं । काठमाडौंमा घर भएकी एक महिलालाई विवाहका लागि केटा चाहिएको छ । काठमाडौं निवासी ३४ देखि ४४ वर्ष सम्मको वधुलाई विवाहका लागि वर चाहिएको हुँदा इच्छुक क्षेत्री वरले ९८१३१६५०७७ मा कुरा गर्न सक्नुहुन्छ ।

सांकेतिक तस्विर

यस्तै, ३० वर्षीया आइएलएस गरेकी युवतीलाई वर चाहिएको छ । ३० वर्षकी ब्राह्मण वधूलाई स्वजातिय वर चाहिएको छ । इच्छुक व्यक्तिले ९८०८९४८३६५ मा सम्पर्क गर्न सक्नुहुन्छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित बिहाबारी सूचनामा ३४ वर्षका डिर्भोस हाइफ्रोफाइल वरलाई विदेशमा बस्ने सोही प्रकृतिको केटी चाहिएको छ ।

यदि कोही इच्छुक हुनुहुन्छ भने ९७६५२२९२६३ मा फोन गरेर जानकारी लिन सक्नुहुन्छ । अमेरिका, अष्ट्रलिया, क्यानडा, बेलायत, अधिकृत हाइफ्रोफाइलका २० देखि ५५ सम्मका वरवधू चाहिएमा ९८६१३३४२६४ मा ससम्पर्क गर्नुहोला ।

सम्बन्धित खबरहरु