काठमाडौं । त्रिविले चैत्र महिनामा संचालन हुने परीक्षालाई लिएर महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालमा संचालन हुने मानविकी र समाजशास्त्र संकाय तर्फका ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने आंशिक/प्राइभेट आंशिक परीक्षार्थीहरुको परीक्षातालिका जारी गरेको हो । त्रिविका अनुसार परीक्षा चैत्र १७ गतेदेखि सञ्चालन गरिनेछ ।

सम्बन्धित खबरहरु