काठमाडौं । वेश्यालयको इतिहास हाम्रो संस्कृति जत्तिकै पुरानो छ । धेरै देशहरूमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छ ।

तर नेपालसहितका धेरै देशहरुमा वेश्यावृत्ति अवैध छ, रोकिएको भने छैन् । अवैध रुपमा नेपाल, भारतसहित प्राय: सबै देशमा यो व्यवसाय संचालन हुँदै आएको छ ।

तर दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ जहाँ वेश्याहरूले आफ्ना ग्राहकसँग यौन सम्पर्क राखेर पैसा लिँदैनन् । नि:शुल्क यौन सम्बन्ध बनाउनका लागि ग्राहकले एउटा सर्त स्वीकार गर्नुपर्छ ।

जानकारी अनुसार चेकोस्लोभाकियामा एउटा अनौठो वेश्यालय छ, जहाँ ग्राहकहरूको लामो लाइन हुन्छ । त्यस वेश्यालयमा टाढा टाढाबाट मानिसहरु पुग्ने गरेको बताइन्छ । त्यहाँ मानिसहरु एक सर्तमा सित्तैमा शारीरिक सम्बन्ध बनाउँछन् ।

यस वेश्यालयमा मानिसहरूले वेश्याहरूमाथि ठूलो बोली पनि लगाउँछन् । तर भीड सित्तैमा यौनसम्पर्क राख्ने मौका छोप्नेहरुका कारण हुन्छ । त्यहाँ आउने ग्राहकले कुनै पैसा तिर्नु पर्दैन । उनीहरु सित्तैमा यौन प्यास मेटाउने गर्छन् । सर्त अनुसार उनीहरुको टेप (भिडियो) बनाइन्छ ।

आफ्नो अश्लील भिडियोका लागि तयार हुने कसैले पनि यौन आनन्द लिए वापत्त कुनै रकम तिर्नुपर्दैन् । ग्राहकहरूलाई पनि उनीहरूको टेप दिइन्छ । साथै, त्यहाँ आउने अन्य मानिसहरूले सो भिडियो हेर्न चाहेमा देखाउन पाउने अनुमति पनि लिइन्छ ।

सम्बन्धित खबरहरु