काठमाडौं । वाङ्क्सियान उपत्यका चीनको जियाङ्सी प्रान्तमा अवस्थित छ ।

यो स्थान चट्टानमा झुन्डिएका घरहरूका लागि प्रसिद्ध छ। यो मानव हातले निर्मित नयाँ अचम्मको रमणीय बासस्थान हो। यो निर्माण मुख्यतया यहाँका (सडक र घरहरु) एक पुरातन शहरको एक नक्कल हो।

यहाँ एक कृत्रिम झरना पनि छ। झुण्डिएका घरहरूले मानिसलाई रोमाञ्चित बनाउँनेछ । यहाँ मानिसहरु बर्षेनी लाखौंको संख्यामा अरु देशबाट आउँछन् ।

सम्बन्धित खबरहरु