काठमाडौं । सोमबार बेलुका नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।

दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुकम्प गएको हो । तपाईंलाई जानकारी गराउ कि यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

सम्बन्धित खबरहरु