काठमाडौं । त्रिविले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको परीक्षाफल जारी गरिएको छ ।

त्रिविका अनुसार Bachelor of Hotel Management (BHM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो । आफ्नो परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित खबरहरु