काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) प्रथम सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको हो । काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुले नतिजा प्रकाशित गरेको हो । त्रिविले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) प्रथम सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको हो । थप तल हेर्नुहोस्

सम्बन्धित खबरहरु