काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल आक्रामक बनेको छ । नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले ३११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

जवाफी ब्याटिङ गरिरहेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको छ । जितका लागि नेपाललाई ३६ बलमा ४२ रन चाहिएको छ । गुल्सन झाले ४७ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाएका हुन् ।

सम्बन्धित खबरहरु