काठमाडौं । २०८० सालमा ३५ दिन सार्वजनिक विदा हुने भएको छ । सरकारले देशभर लागू हुने गरी सार्वजनिक विदा सार्वजनिक गरेको हो ।

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ । सूची अनुसार सबैभन्दा लामो विदा दशैंमा दिइएको छ । दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सम्बन्धित खबरहरु