sahid gateकाठमाडौँ । सर्बोच्च अदालतले काठमाडौंको सहिद गेटबाट तत्कालीन राजा त्रिभुवनको शालिक हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।

सर्बोच्चमा आज भएको फैसलामा सांस्कृतिक सम्पदा भत्काउन नमिल्ने भनदै शालिक नहटाउन सरकारको नाममा आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवनको शालिक सहिद गेटबाट हटाउने निर्णय गरेको थियो ।

सरकारको यस निर्णय बिरुद्ध अधिवक्ता कममलेश द्धिवेदीले रिट दायर गरेका थिए ।

सम्बन्धित खबरहरु