main-1024x683

काठमाडौं, ९ फागुन । दुबईस्थित विश्वकै अग्लो मध्येको एक ‘टर्च टावर’ नामक आवासिय भवनमा आगलागी भएको छ । शनिबार राति भवनको ७९ तलावाट आगलागी सुरु भएकोे दि सिड्नी मोर्निङ् हेराल्डलले जनाएको छ ।

एक प्रत्यक्षदर्शिका अनुसार भवनको दुई साइडवाट आगलागी भएको थियो भने भवनको चुचुरोवाट तीस सय भन्दा लामा फलाम तथा सिसाका टुक्रा खसेका थिए । गल्फ न्यूलजलाई उद्धित गर्दै दि सिड्नी मोर्निङ् हेराल्डले टावरकोे ५० औं तलवाट सुरु भएको आगलागी फैलिएर ७० औं तलासम्म पुगेको जनाएको छ ।

आगो लागेको करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो भने सयौं मानिसलाई जिउदै उद्धार गरिएको थियो । टर्च टावरमा सन् २०११ वाट मानिसले बस्नु सुरु गरेको थिए ।

rourch tower  (6)

rourch tower  (5)

rourch tower  (8)

rourch tower  (4)

rourch tower  (1)

rourch tower  (2)

rourch tower  (3)

सम्बन्धित खबरहरु