२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विस्फोटक ब्याटिङले कप्तान जस्ता आजदेखि रोहित : गरे अर्धशतक पूरा

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । उनले दुई छक्का, पाँच चौकासहित ३६ बलमा ५१ रन बनाए ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस