हाम्रोबारे

Janaboli.com, जुन हाम्रो अनुभवहरू डिजिटल मिडिया कम्पनी हो। Janaboli.com नोभेम्बर २०१ 2014 मा स्थापना भएको हो। हामी हाल गुगल हिटको सम्बन्धमा नेपालमा राम्रो रैकिङ्गमा छौं, यो छोटो अवधि पछि उत्कृष्ट छ र हामी यस उपलब्धीमा गर्व गर्दछौं।

जनबोली न्यूज नेटवर्क प्रा. लि.

जनबोली [ https://www.janaboli.com/ ] सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको एउटा जिम्मेवार सञ्चार प्रतिष्ठान हो । हामी कसैप्रति केन्द्रीत छैनौँ । जस्तो नाममा शब्द चयन गरिएको छ हाम्रो प्रशारण र प्रकाशनको केन्द्रविन्दुपनि जनबोली नै हुनेछ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् भन्ने हाम्रो सम्पादकीय आवरण हो ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च बनाउँन सत्य, तथ्य, निष्पक्षताको तराजुमा तौलिएर जनताका आवाज प्रस्तुत गर्ने विश्वको एकमात्र नेपाली र अग्रेजी दुबै भाषाको सञ्चार माध्यम हो जनबोली ।

वि.सं. २०७१ सालमा स्थापना भएको यो सञ्चार प्रतिष्ठान शुरुवात चरणदेखि नै विभिन्न डिजिटल तौलमा मापन गर्दा नेपालको उत्कृष्ट १० भित्र रहिरहन सफल छ । हाम्रो अनवरत मेहनतलाई पाठक, विज्ञापनदाता, प्रचाक, लेखक तथा सुभेच्छुकहरुले मन पराईरहनुभएका कारण हाम्रो लोकप्रियता बढिरहेको हो भन्न हामी कदापी कन्जुस्याई गर्दैनौँ ।