२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

५ बलमा १७ रन खर्चिएपछि सोमपालले लिए विकेट, ओमानलाई २७ रनमा पहिलो झड्का

काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ । ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ ।

तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस