२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

राजु लामासँग मिस पबीको जोडी

Miss Pabi pairing with Raju Lama

काठमाडौं । लोकप्रिय गायक राजु लामासँग पवित्रा साँकी ‘मिस पबी’ले सहकार्य गरेकी छिन्। उनले राजु लामाको एउटा नयाँ गीतको भिडियोमा काम गरेकी हुन्। मंगलबार राजु लामासँगको एक तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै नयाँ गीतमा काम गर्न लागेको मिस पबीले जानकारी दिएकी हुन्। राजु लामासँग उनको पहिलो सहकार्य हो।

मिस पबीले सार्वजनिक गरेको तस्वीर अनुसार यतिबेला राजु लामाको नयाँ गीतको भिडियो छायांकन हुँदैछ। छायांकन सेटबाटै मिस पबीले तस्वीर सार्वजनिक गरेकी हुन्।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस