२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

सन्दीप लामिछानेलाई अमेरिकाले २०१९ मापनि गरेका थियो भिसा रिजेक्ट

Cricketer Sandeep Lamichhane-

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्।

उनलाई सन् २०१९ पनि अमेरिकाले भिसा दिएको थिएन। त्यो बेला भने अमेरिकाले दूतावासले गल्ती गरेको भन्दै माफी मागेर फेरिपछि दिएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस