२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

दक्षिण अफ्रिकासँग अमेरिका खेल नसकिदै पराजित

USA VS South Africa

काठमाडौं । दक्षिण अफ्रिकासँग अमेरिका खेल नसकिदै पराजित भएको छ । ४ बल बाँकी छँदा २४ रन आवश्यक रहन पुग्यो । सबै बलमा छक्का लिँदा समेत पराजित हुने अवस्थामा अमेरिका आएको थियो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस