काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ।
कर्णाली याक्सविरूद्ध टस जितेर पोखराले ब्याटिङ रोजेको हो।
पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।
प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार

