२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएल: काठमाडौं टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्दैछन्।

त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले  विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो। दुवै समूहले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस