२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस