२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बालेनले फिल्म ‘लाज शरणम्’ मा गाएको गीत भोली सार्वजनिक गरिँदै

२७ माघ , काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्का’ लागि गीत गाएका छन् ।
र्‍यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको गीत गाएका हुन् । उनकै शब्द, कम्पोज र र्‍याप रहेको यो गीत सोमबार दिउँसो सार्वजनिक हुँदैछ ।
फिल्म लाज शरणम् हास्य सिरियल सक्किगोनी टिमले निर्माण गरेको हो ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस