काठमाडौं । सबै धर्मप्रति हाम्रो सम्मान छ । महाकुम्भ स्नान गर्नेहरू सबैलाई सम्मान छ। तर, विज्ञहरूले प्रयागराज महाकुम्भको फोहोर पानीका कारण भारत र छिमेकी देशहरुमा ठूलै महामारी आउने चेतावनी दिएका रहेछन् ।
महाकुम्भबाट फिरेकाहरू अहिले बिरामी हुन थालेका समाचार आउन थालिसके छन् । सचेत बनौं । आ–आफ्नो धर्मको पालनापनि गरौं ।
प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार

