२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एकमात्र रंगशाला अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमायो, मलेसिया सर्यो

International Sports, Stadium

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फेरि पनि अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने भएको छ। एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको नेपालले पहिलो लेग दशरथ रंगशालमा खेल्ने तय थियो ।

तर मैदान र सुरक्षाको कारण मलेसियाको जोहोरमा सरेको छ। नेपालले घरेलु मैदानमा आफ्ना खेलप्रेमी अगाडि खेल्ने अवसर गुमाएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस