२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

२० फागुन, काठमाडौँ । अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस