२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

छोरीलाई पढ्न सघाउँदा आमाले पनि एमबीबीएस प्रवेश परीक्षा पास गरिन् !

काठमाडौं । ४९ वर्षीया अमुथावल्लीले छोरी संयुक्तालाई डाक्टर बन्न सघाउँदै गर्दा आफ्नै पुरानो सपना पुनः जिउँदै गरिन्। पोलियो पीडित दलित समुदायकी अमुथावल्लीले ३० वर्षपछि मेडिकल प्रवेश परीक्षा दिएर छोरीसँगै उत्तीर्ण भइन्।

अब आमा–छोरी दुवै चिकित्साशास्त्र पढ्न तयार छन्। दक्षिण भारतकी अमुथावल्लीले भनिन्, “छोरीले मलाई पढ्न सघाइन्, मैले सपना पुरा गरें,”

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस