२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जेन–जी नेता सुदन गुरुङबारे अफवाह : भारतीय नागरिक सुधनको स्पष्टीकरण

काठमाडौँ। नेपालका जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई भारतीय नागरिक भनेर अफवाह फैलिएको छ। तर दार्जिलिङ निवासी भारतीय नागरिक सुधन गुरुङले विज्ञप्ति जारी गर्दै आफू आन्दोलनसँग कुनै सरोकार नराखेको स्पष्ट पारेका छन्।

नाम र थर एउटै भएकाले भ्रम भएको भन्दै उनले नेपालका सुदन गुरुङ फरक व्यक्ति भएको बताएका छन्। उनले सञ्चारमाध्यमलाई तथ्य बुझेर मात्र रिपोर्टिङ गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस