२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

संगीताको ४० वर्षमै ह-त्या, श्रीमान प`क्राउ परेपछि खुल्यो रहस्य

काठमाडौं । नवलपुरको कावासोती–८ मा गएराति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले घरायसी विवादका क्रममा श्रीमती संगीता पाण्डे (४०) को चक्कु प्रहार गरी हत्या गरेका छन्।

घटनापछि पाण्डे स्वयं प्रहरीमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले जानकारी दिए। घाइते भएकी संगीतालाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस