२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

माइतीघरबाट समातिएका निकोलस भुसालको घिनलाग्दो रहस्य खुल्यो

काठमाडौँ । माइतीघरमा प्रदर्शनको क्रममा बिहीबार पक्राउ परेका अभियन्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, मेडिकल रिपोर्टमा उनी लागूऔषध (गाँजा) सेवन गरेको पाइएको छ।

एसपी भट्टराईका अनुसार, निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको हो। उनीसहित प्रहरीले थप दुई जनालाई पनि पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस