२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

श्रीमानको जन्मदिनमा चर्चित टिकटकरको यस्तो उपहार, फ्यानले भने : निर्लज्ज, बेडमै दिनु नि !

काठमाडौं । टिकटक स्टार रुबिना न्यौपानेले आफ्ना फलोअर्सलाई रुलाउने मात्र होइन, हँसाउने तरिका पनि देखाएकी छन्। उनले श्रीमानको जन्मदिनमा स्टेपरी फ्लेवरको कन्डम प्याक गरेर उपहार दिएकी हुन्। उपहार पाउँदा श्रीमान पनि अचम्ममा परेका छन्, र उनीहरूको प्रतिक्रिया भिडियोमा स्पष्ट देखिन्छ।

भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र धेरैले यो जोडीको सिर्जनशीलता, साहस र रमाइलो तरिकाको तारिफ गरेका छन्। कतिपयले भने यो जोडीले पारंपरिक उपहार भन्दा हट तरिकाले प्रेम र मस्ती व्यक्त गरेको बताएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस