२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एकैपटक ८५ कर्मचारीको सरुवा (नामवलीसहित)

काठमाडौँ । गण्डकी प्रदेशमा एकैपटक ८५ कर्मचारीहरूको सरुवा गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशले प्रदेश प्रशासन सेवा, प्रशासन समूह, प्रदेश शिक्षा तथा शिक्षा–परीक्षण समूहका सहायक पाँचौँदेखि अधिकृत छैटौँ तहसम्मका ८५ जना कर्मचारीहरूको सरुवा निर्णय गरेको हो।

यस ठूलो स्तरको स्थानान्तरणले प्रदेश प्रशासनमा उल्लेखनीय फेरबदल आएको बताइन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस