२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

काठमाडौँको तापक्रम बिहान ६.६ डिग्री मापन, अधिकांश भागमा आंशिक बदली हुने

weather today

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातार जाडो महसुस भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

महाशाखाका अनुसार, देशमा कुनै मौसम प्रणाली सक्रिय छैन र आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस