२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

आज एकैदिन प्रतितोला ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ४ हजार ३ सयले घटेको छ। महासंघका अनुसार सुन सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला २ लाख ८४ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १ सय ३५ रुपैयाँले घटेको छ । सोमंबार ४ हजार ४ सय ४५ मा कायम भएको चाँदी घटेर मंगलबार ४ हजार ३ सय १० मा कायम भएको हो ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस